Mobile Phone काे Block Diagram बारेमा याे पेजमा हेर्नुहाेस ।


Mobile Phone  काे Block Diagram


Antina SwitchIC: यसले  RX  signal लाई Amplify गर्छ TX signal लाई switching गर्ने काम गर्छ ।
 PA\PFO (Power Amplifire) IC: यसले TXsignal लाई high Amplifire गर्ने काम गर्छ ।
RF\IF(Radio Frequency)IC:RXBand pass filter बाट प्राप्त RF signal लाई IF signal बनाउछ र  Audio section लाई दिन्छ र Audio IC बाट प्राप्त IF signal लाई RF बनाई TX bandpass filter लाई दिन्छ।
Audio IC: RF IC बाट प्राप्त IFsignal लाई{ Amplifire गरि Speaker लाई दिन्छ र  Mic बाट प्राप्त Electricsignal लाई{ Amplifire गरि RF IC लाई दिन्छ ।
Audio Amplifire IC: Audio IC बाट प्राप्त signal लाई High Amplifire गरि Ringer लाई दिन्छ ।
VCO(Voltage Control Oscillator): यसले Carrier Frequency उत्पादन गर्ने काम गर्छ ।
Charging IC: यसले माेबाइलकाे Charging Voltage काे Ampare मा बृद्धि गरि  Battery लाई{ Charge गर्ने काम गर्छ ।
Power IC: यसले ] battery voltage लाई regulate  गरि  mobile  मा अाबश्यक voltage  हरु उत्पादन गर्ने काम गर्छ ।
CPU(Central proccing unit) : यसले ] input, output memory के बिचमा बसि Data processing गर्ने काम गर्छ ।
ROM\Flash IC(Read Only Memory): mobile काे system software राख्नकाे लागि प्रयाेग गरिन्छ ।
RAM(Random Access Memory): Mobile काे Temperrory programme राख्नकाे लागि प्रयाेग गरिन्छ ।
OSC Crystal: यसले CPU काे लागि अाबश्यक clock pulse हरु उत्पादन गर्ने काम गर्छ ।
Receiving Section काे कार्य M BTS बाट प्राप्त RF signal  Mobile काे Antina सम्म पुग्छन्   Antina  बाट उक्त signal L1 हुँदै} Antina switch ic मा पुग्छन्\ switch ic ले उक्त signal काे शक्ति बढाउने काम गर्छ र  GSMsignal हुनभने GSM bandpass filter लाई दिन्छ र  DCSsignal हुन भने ] DCSbandpass filter लाई दिन्छ । Bandpass filter ले उक्त signal लाई{ filterगर्छ र L2 , L3 हुँदै} RF IC सम्म पुग्छन् । RF IC ले Amplification, Demodulation, Oscillation गर्छ र Audiosection  लाई दिन्छ । Audiosection ले उक्त  signal  लाई  Digital signal मा convert गरि CPU लाई दिन्छ , CPU ले ] verification गर्छ र  audio IC लाई फर्काइ दिन्छ , AudioIC ले Digital  signal लाई पुनः Analog signal बनाउँछ र  Speaker लाई दिन्छ ।
26mhz काे Crystal ले 26mhz काे clockpulse उत्पादन गर्छ र  RFIC लाई दिन्छ । RF IC मा भएकाे ] Divider  ले उक्त pulse लाई{ devide गर्छ र 13mhz काे ClockpulseC4, R1 हुँदै CPU लाई दिन्छ जसले गर्दा  CPUActive हुन्छ ।