मासिक आय बापत मंसिर महिनादेखी चैत्र महिना सम्मको बिमाङक रु ५०००००को २%हुन्ने रकम रु १००००का दरले५०००० र किरिया खर्च बापत रु ५००००गरि कुल मृत्युु दाबी रकम १००००० स्व्कृत दाबी रकम नलगाड न ।पा ।प्रमुख श्री टेक ब ।रावल ज्युले प्रस्ताबकको श्रीमती श्री कमला नेपालीलाई चेक हस्तान्तरण गर्नु भयको छ।बिमित श्री रेबिका बि ।क ।को प्रस्तावक बुवा श्री चङख ब ।नेपालीले सन नेपाल लाइफ इन्स्योरेन्स क ।लि
।उपशाखा दल्ली बाट मिति २०७८०३२६ गते रु ५००००० को बिमा खरिद गर्नु भयको थियो र उहाँले पहिलो किस्ता रकम बापत ३३३८१ रुपैयाँ जम्मा गर्नु भयको थियो।
#श्री बिमित रेबिका बि ।क ।ले पाउने सुबिधाहरु निम्न छ्न:
१) बिमाङक रु ५०००००को २% हुने रकम प्रत्येक महिना १०००० को दरले १२८ महिना सम्म।
२)प्रत्यक बर्ष तिर्नु पर्ने किस्ता रकम बिमा कम्पनीले तिर्दिने छ र बिमाको अबधी पश्चात् बिमित श्री रेबिका बि ।क ।ले बिमाङक रकम५०००००र ५०००००को आर्जित बोनस रकम पाउने छिन।