HOW TO LOG OUT INSTAGRAM ACCOUNT ?

MOBILE Power section.........




Power Section:  ब्याट्रिकाे 3.7 voltage Powre IC लाई दिईएकाे छ उक्त्त  voltage लाई  C2 C3  ले filter  गरेका छन् ।  Power IC सगै Vibra लाई पनि  3.7 voltaged दिएका छ ।  Vibra लाई  Negative Voltagepower Ic बाट दिईएकाे छ  CPU का निर्देशन अनुसार  Power Ic ले जब On\Off  काे  command पाउँछ  3.7 voltage लाई  regulate गर्छ र विभिन्न  section का लागि अाबश्यक विभिन्न  voltage हरु दिन्छ । जस्तै 

VCAM
2.8V
VSim1
2.8V
VCOR
1.8V
VANA
2.8V
VSim2
2.8V
VDRAM
1.8V
VFlash
2.8V
VIO
1.8V
VRCP
4.7V
VAxu
2.8V
VRF
2.8V
VREF
1.35 V




MOBILE CAMARASECTION .................सहि उत्तर दिनुहाेस् ।





CamaraSection: N 263 / N264  दुबै IC लाई VBatt दिकएकाे  छ ।  EN काे लागि VIO voltage दिएके छ यि  voltage प्राप्त भएपछि जब   camara on गिरन्छ, N 263 काे output pin मा VAux voltage र  N264काे  output pin मा VCAM voltage उत्पादन हुन्छ र Camara active हुन्छ । Camara लाई CPU बाट clockpositive clocknegative दिइन्छ । data positive / negative बाट CPU सग  data अादान प्रदान का लागि प्रयाेग गरिएके छ ।


गृहकार्यका लागि प्रश्न हरु

१ Camara section काे input voltage हरु लेख्नुहास् ।