Mobile Keypad तथा Display Light Section: V1 काे Base मा
KDL पल्स UEM IC बाट दिईन्छ ।
उक्त्त ट्रान्जिस्टरका Emitor मा VFlash voltage दिईन्छ र या ट्रान्जिस्टर भित्र भएका switch on हुन्छ र light ic का EN पिनमा VFlash voltage अईपुग्छ । Vbatt बाट IC
लाई 3.7 voltage
दिईन्छ र boostingpulse काे लागि L1 का प्रयाग गरिएका छ । यस IC काे output voltage करिब 9voltage देखि 15
voltage सम्म हुन्छ जुन voltage
ले display तथा keypad का series मा लगाईएका
LED हरु बल्छन् । R4 ले यि LED
हरुलाई Negative
supply दिएका छ ।