CHARGING SECTION ........You have a problem with charging the mobile









You have a problem with charging the mobile

CHARGING SECTION
            Charging section M Charger बाट प्राप्त charging voltage, (5-9v Dc)  charging  connector मा दिईन्छ , charging connector कोoutputvoltage F1, L2 हुदै C1/ V1 मा जान्छ F1 ले उक्त voltage बाट section लाई बचाउने काम गरेको छ, L1 लेAc voltage लाई रोकि DC voltage लाई{ pass गर्ने काम गरेको छ . C1 ले] filter को काम गरेको छ V1 ले उक्त voltage लाई स्थिर गरेको छ . स्थिर गरिएका] voltagecharging IC मा दिईन्छ र charging IC ले उक्त voltage का] Ampere बृद्धि गरि करिब 2vR1 लाई दिन्छ  . C2 / C3 ले Filter गर्ने काम गरेका छन् । R1 ले] Battery लाई उक्त voltage उप्लब्ध गराउछ । ब्याट्रि बाट सो voltage feedback का लागि charging ic लाई दिईन्छ यसले charging ic sf] output voltage लाई एकरुपता दिन्छ ।