सुत्नु भन्दा अगाडि गर्न नहुने २ काम ।

 


 मानिस एक सामाजिक प्राणी हो ।मान्छेको मनमा विभिन्न विचार सोच उव्जीरहन्छन । स्वास्थ्य मानिसको लागि अति महत्वपुर्ण विषय हो । अहिलेको परिवेशमा मानिसले आफ्नो स्वास्थ्यलाई मजबुद्ध वनाउन अनेकौँ काम गरी रहन्छन । हामिले सुत्नु अगाडि के गर्नु पर्छ के गर्नु हुँदैन भन्ने विषयले हाम्रो स्वास्थ्यमा ठुलो भुमिका खेलेको हुन्छ । सुत्नु अगाडिको नकारात्मक सोचले हाम्रो  मस्तिष्कमा असर पारि रहेको हुन्छ । निद्रा विग्रिरहन्छ अनि विहान उठेने समयमा पनि परिवर्तन ल्याउँछ । निम्न २ काम हामिले सुत्नु अगाडि गर्न हुँदैन ।

     1 अहिलेको परिवेशमा समाचार मान्छेको प्राण जस्तै बनेको छ। अरु काम विर्सन्छ  मान्छे तर सामाचार सुन्न विर्सदैन राति सुत्ने समयमा समाचार सुन्नाले हाम्रो सपनालाई विगारिदिन्छ । सपना विग्रेमा निद्रा विग्रिन्छ ।त्यसको परिमाण स्वरुप विहानको हाम्रो उठाईलाई पनि वाधा पु¥याउँछ । त्यसले दिन भरी दिनचार्यमा पनि असर पर्न जान्छ ।तर समाचार सुन्नै हुँदैन भन्ने चाहि होइन हामिले विहान दिउँस समाचार सुन्न र पढ्न सक्छौ । रातिको १०ः०० बजे सुन्नाले हामिलाई नकारात्मकता तिर धकेल्छ ।

           2           झगडा गर्नु हुँदैन ।

          परिवारका सम्पुर्ण सदस्यहरु दिनभरि आआफ्ना काममा व्यस्त हुन्छन । दिनभरिको कामले व्यस्त जिवन शैलिले कसैले कसैलाई वास्त गर्ने समय हुँदैन । जव साँझ पर्छ सवै सदस्यहरु जम्मा हुन्छन र कुनै संकाको कारणले कुनै  काम विग्रेकोे कारण श्रीमान श्रीमति विचको झगाडा भइदियो भने त्यस परिवारका अन्य सदस्यमा नकारात्मक असर पर्छ । जुन नकारात्मक असरले  उक्त परिवारका सदस्यको सुनाइ विगारिदिन्छ । उसले अनेकौ कल्पना गर्न थाल्छ । कल्पना गर्दा गर्दै उसको निद्रामा असर पर्छ र उसालाई निद्रा लाग्दैन । उसलाई रुनु र मर्नु हुन्छ । अनेकौ परिवारमा साँझपख झगाडा भएको हुन्छ । त्यसको कारण मान्छेहरु प्राय झुण्डीएर मर्न थाल्छन ।

१) जुन मान्छेको सदस्यमा गर्ने व्यवहार मध्ये तनाव आउने काम   गर्नाले । जस्तैः

              Ø       विवाह नगर्दै वच्चा हुनु 

             Ø        प्रेम फेसी धोका पाउनु 

             Ø        नकारात्मक सोच गरि विभिन्न नसाहरु प्रयोग गर्नु ।

             Ø        मानिसिक कमजाेर हुनु । 

२) साँझपख श्रमान श्रीमति विचमा झगाडा गर्नाले ।