अौषिध विभाग व्यवस्थापनका भारत चिन र नेपाली कम्पनिले उत्पादन गरेका ९ वटा हेन्ड सेनिटाइजरमा नियन्त्रण गरी बन्द गरीएकाे छ
बजारमा परीक्षण गरी मापदन्ड अनुसार ताेकिएकाे विषाधि मिथालिन भेटिएपछि उत्पादन मा बन्द गर्न लगाएकाे विभागकाे माहानिर्देशक नारायण प्रसाद ढकालले जानकारी दिनुभयाे ।