नलगाड नगर पालिका वडा नं ५ मा वडा अध्यक्षकाे नेतृत्वमा रहेकाे काेराना भाईरस बिरूद्ध तिब्र प्रतिकार्टा
लिले नलगाड नगर पलिका वडा नं ५ का ६ वटा टाेलमा काेराना भाईरस बिरूद्ध जनाचेतनाकाे लागि प्रतेक घर दैलाेमा पुगी चेतना अभिबृद्धि गर्ना र लगडाऊनकाे पुर्णा पालना गराउना वडा, गाँऊ,टाेल र बस्तिका नाका सिल गराउनुका साथै काेराना भाईरस र लगडाउनबाट उत्पन्ना असहज परिस्थितिकाे वडा कार्यालयमा जानकारि
गराउना,सरसफाईमा ध्यान अाकृष्ट गराउना प्रत्येक टाेलमा वडा सदस्येकाे संयाेजकत्वमा ५ सदसिय काेराना भाईरस तिब्र प्रतिकार्य टाेलि गठन गरि उक्त टाेलि मार्फत ५०० थान माक्स, प्रति घर २ वटा डिटाेल साबुन बितरण गर्ने कार्य सम्पन्ना गरियाे ।
कार्यपालिका बैठकको निर्णय अनुसार नलगाड नगरपालिकाले २१ लाखको कोरोना भाइरस संक्रमण रोकथाम

नलगाड नगरपालिका–७ दल्ली स्थित त्रिभुवन माध्यामिक विद्यालय भवनमा नगरपालिकाले ६ वेडको क्वारेन्टाइन स्थापना गरि कोरोना भाइरस प्रतिकार्य योजनालाई अगाडि बढाएको छ अधिकृत सिंहले भने–“नेपाल सरकारले गरेको लकडाउन
कोरोना भाइरस संक्रमित (सूचीसहित)
कोरोना भाइरस संक्रमित (सूचीसहित)
संक्रमितबारेपहिलो संक्रमितः चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो ।
दोस्रो संक्रमितः फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको
तेस्रो संक्रमितः युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको
चौंथो संक्रमितः युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको
पाचौं संक्रमितः बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको
छैठौं संक्रमितः फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी महिलाको २० चैत्रमा पत्ता लागेको
Subscribe to:
Posts (Atom)