न नेपाल लाइफ इन्स्योरेन्स क ।लि ।उपशाखा दल्ली बाट

 बिमालेख न ।६०१०००००५०८१अन्तर्गत बिमित श्री रेबिका बि ।क ।को प्रस्ताबक बुवा श्री चङख ब ।नेपाली को मिति २०७८०७१६गते ट्याक्टर दुर्घटनाले नलगाड न ।पा ।५ को चारगाउँ नजिकै कैचिखोला भन्ने ठाँउम मृत्युु भयको थियो।
मासिक आय बापत मंसिर महिनादेखी चैत्र महिना सम्मको बिमाङक रु ५०००००को २%हुन्ने रकम रु १००००का दरले५०००० र किरिया खर्च बापत रु ५००००गरि कुल मृत्युु दाबी रकम १००००० स्व्कृत दाबी रकम नलगाड न ।पा ।प्रमुख श्री टेक ब ।रावल ज्युले प्रस्ताबकको श्रीमती श्री कमला नेपालीलाई चेक हस्तान्तरण गर्नु भयको छ।

बिमित श्री रेबिका बि ।क ।को प्रस्तावक बुवा श्री चङख ब ।नेपालीले सन नेपाल लाइफ इन्स्योरेन्स क ।लि


।उपशाखा दल्ली बाट मिति २०७८०३२६ गते रु ५००००० को बिमा खरिद गर्नु भयको थियो र उहाँले पहिलो किस्ता रकम बापत ३३३८१ रुपैयाँ जम्मा गर्नु भयको थियो।

#श्री बिमित रेबिका बि ।क ।ले पाउने सुबिधाहरु निम्न छ्न:

१) बिमाङक रु ५०००००को २% हुने रकम प्रत्येक महिना १०००० को दरले १२८ महिना सम्म।

२)प्रत्यक बर्ष तिर्नु पर्ने किस्ता रकम बिमा कम्पनीले तिर्दिने छ र बिमाको अबधी पश्चात् बिमित श्री रेबिका बि ।क ।ले बिमाङक रकम५०००००र ५०००००को आर्जित बोनस रकम पाउने छिन।

MIUI 12 Google Account/FRP Bypass |All Xiaomi Redmi $ Nalgad music

पारिजात टेक्निकल कलेज गणेश बिष्ट (प्रिन्सिपल)

Information

  • Kohalpur-11, Banke
  •  ९८६७३६७०७६
  •  9848050857                                               
  •  parijat.edu.np@gmail.com
  •       गणेश बिष्ट (प्रिन्सिपल)

    "एउटा चीज जुन त                                                                

    पाईं रिसायकल गर्न सक्नुहुन्न त्यो बर्बाद गर्नु हो"

    मेरा विद्यार्थीहरूले समयको मूल्य, श्रमको महत्त्व र सकारात्मक अनुशासनको आवश्यकता सिक्छन्, र त्यो मात्र हो। पारिजात टेक्निकल "पूर्वी दिल पश्चिमी दिमाग" मा चिन्तन गर्दछ। समयको मूल्य समावेशी, श्रमको महत्त्वको संवेदना र सकारात्मक अनुशासनको आवश्यकता जान्नेले "पूर्वी हार्ट वेस्टर्न माइन्ड" भएको व्यक्तिको विकास गर्दछ।


    म विश्वास गर्दछु कि स्कूलको लागि विद्यार्थीहरू आफ्नो भावी क्यारियरको लागि बलियो आधार तयार पार्ने ठाउँ हो। कुल विद्यालय व्यवस्थापनले दिन प्रति दिन सिकाउने शिक्षा गतिविधिहरू, कार्यान्वयनहरू, मोनिटरहरू, उनीहरूलाई मूल्या and्कन गर्दछ र प्रत्येक बच्चाहरूको प्रत्येक परिणाम र प्रत्येक वर्षको राम्रो परिणामको लागि गतिविधिहरू पुनः डिजाइन गर्दछ।

    Information