त्रिबेणी युवा क्लब अाज बाट फुटबल सुरु

अाज बाट फुटबल सुरु





अाजबाट फुटबल सुरु हुँदै नलगाड नगरपालिका वडा न‌‍ ७ दल्ली जाजरकाे यस नलगाड नगरपालिका वडा न ७ मा  विगत दुइ बर्ष देखि खुल्ला प्रतियाेगिता फुटबल  सन्चालन हुँदै अाएकाे त्रिबेणी युवा क्लब ले  अाजबाट सुरु हुँदै ‍‍‍-छ । यस फुटबल खेल मा प्रथम हुने टिमलाइ ५०००० र द्धतिय हुने टिमलाइ ३०००० दिने निर्णय गरि सुचाना गरिएकाे छ ।यस फुटबल खेल शान्त र सुरक्षित गर्दै अा अाफ्नाे स्थानमा बसि सन्चालन हुँदै छ ।

बनमा पाइने एक जातिय अमलाकाे पर्याेगले मान्छेमा हुने केहि फाइदाहरु

बनमा पाइने एक जातिय अमलाकाे पर्याेगले मान्छेमा हुने केहि फाइदाहरु 
अमला एक जातिय रुख हाे । यसकाे स साना दानहरु हुन्छन यसदानाबाट गाउँघर तिर अचार बनाएर खाइन्छ । यसकाे उपयाेगिताबाट हुने अाैषाधि कब्जियत नाश गरी उदर वायु शुल अम्लमित कमल पित अाँखाकाे समस्या कपालकाे समस्या अादि समस्याहरु समधान गर्दछ । यसमा  िभटामिन  सि काे सर्बाेतम साेरत मानिन्छ । यसकाे बाेट विरुवा २० देखि २५ फिट अग्लाे हुन्छ । बृक्ष र पत्र साना अायतकार फल हुन्छ । फलमा रेसादार ६ खण्डमा विभाजित हुन्छन । यसकाे च्यावन परसकाे परमुख मानिन्छ । 

यसकाे परेयाेग १ देखि छ गाराम दिनकाे २ देखि ३ पटक मन तातााे पानि सँग पिउनु पर्छ ।

 समस्या
 खाँदा नराम्रो कोलेस्ट्रोल स्तर कम हुन्छ 


तौल कमः
अमला  शरिरमा मेटाबोलिजम बढ्छ  तौल   कम हुन थाल्छ ।

पाचनः
 जसले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ । यो खाँदा कब्जियतबाट छु६करा पाइन्छ ।

पहिलेकाे दसै मा यस्ताे हुन्थ्याे र दसै आएझै लाग्थो ।


खर ले छाएको-रातोमाटोले लिपेको घरमा माकुरोले लगाएको जालो पन्छाउदै घर पोत्ने चटारो हुन्थो र पो दसै आएझै लाग्थो ।

🍀दसैलाई भन्दै  बोको घरको पालिमा बाधिन्थो र पो दसै आएझै लाग्थो ।

🍀दसैलाई भन्दै साचेर राखेको काक्रो थाङ्ग्रामै पाकेर पट्पटी फुट्थो र पो दसै आएझै लाग्थो ।

🍀रोटे पिङ्को लागी माद्लखाबो काट्न गइन्थो लिङ्गे पिङको डोरी बाट्न पाट-बाबियो उठाउदै हिडिन्थो र पो दसै आएझै लाग्थो ।

🍀दसैलाई भन्दै टेको लगाएर राखेको केरा बोट्मै पहेलपुर हुन्थो र पो दसै आएझै लाग्थो ।

🍀दसैलाई भन्दै चिउरा कुट्न रातभरि गाउका ढिकी भक्राइट्याइ भक्राइट्याइ गर्थे र पो दसै आएझै लाग्थो ।

🍀दसैलाई भन्दै गामघरका कुवापदेरो बाटोघाटो सरसफाइमा जुटिन्थो र पो दसै आएझै लाग्थो ।

🍀दसैलाई भन्दै मिठो मसिनो कुट्नु-पिन्नु गर्न ढिकीजातोमा भ्याइ नभ्याइ हुन्थो र पो दसै आएझै लाग्थो ।

🍀दसैमा फलानो आयो ढिस्कानो आउदेन रे नासो पठाएछ भनेर कुरा गर्न पाइन्थो र पो दसै आएझै लाग्थो ।

🍀पोहोरको दसैमा यती दक्षिणा भाथ्यो अहिले कती हुने हो भनेर मनमनै हिसाबकिताब गरिन्थो र पो दसै आएझै लाग्थो ।
बर्ष कुरेर बल्लबल्ल नया लुगा आङ्मा पर्थो र पो दसै आएझै लाग्थो ।

🍀अघिपछी एक फिर्को मासुसँग कचौरो भरि झोल खाने बानी परेको मान्छेलाई आफ्नै घरमा सिङै खसी ढालिन्थो र पो दसै आएझै लाग्थो ।

🍀मुग्लानीहरु हररर अत्तर बासआउदै भरियालाई भारी बोकाएर खाङग्रे डोकोमा खत्राक्कखुत्रुक सामन हालेर टेप रेकर्डर घन्काउदै गाउ छिर्थे र पो दसै आएझै लाग्थो ।

🍀घरमै आफ्नो मात्रै मनमौजी गर्नेगरी प्राइभेट पिङ हालिदिनु पर्छ भनेर आमाबासँग माग राखेर लडिबुडी खेल्दै अनसन बसिन्थो र पो दसै आएझै लाग्थो ।

🍀सधै निख्लो ढिडो मकैको भात पाक्ने अगेनामा एक्कासी धानको भात पाक्दा अचम्म लाग्थो र पो दसै आएझै लाग्थो ।

🍀निधारले नपुगेर गालासम्म रातो अक्षता लगाएर दक्षिणामा पाएको सिक्का पैसा झिल्झिलेमा हालेर छन्द्राङछन्द्राङ पार्दै हिड्न पाइन्थो र पो दसै आएझै लाग्थो ।

🍀टिका लगाउदै हिड्दा कोहिकोही मान्यजनले यो बज्जिया त छोरोमान्छे पो हो त । छोरो मान्छेलाई त दक्षिणा दिनु पर्दैन भन्दै पैसा नदिएर जमरा मात्रै हातमा राखिदिदा छोरी भएर नजन्मेकोमा पछुतो मानिन्थो र पो दसै आएझै लाग्थो ।

*** तर खै त अहिले त्यो दसै ??????? उफ्स सम्झिदापनी बैराग लाग्छ्; त्यसैले मागेर पाउने भए म मेरो त्यो बेलाको दसै माग्थे । नागरिकतामा उमेर घटाएर फेरी त्यो "बालापन " फर्कने भए म जुनसुकै मुल्य चुकाएर पनि त्यो "बालापन " साट्थे तर अपसोच न त्यो बालापन आउँछ ?त्यस्तो दिन । समय अगाडि म निरीह छु ।
सबैलाई दशैं-2075को अग्रीम शुभकामना !!!
1:26

स्वास्थ्य वनौ र अरूलाई पनि स्वास्थ्य बन्न प्रेरित गरौ, स्वस्थ्य नेपाल निमार्णमा सहभागि बनौं

 स्वास्थ्य वनौ र अरूलाई पनि स्वास्थ्य बन्न प्रेरित गरौ, स्वस्थ्य नेपाल निमार्णमा सहभागि बनौं
1. दैनिक ८ गिलास पानी पिउने
2. दैनिक रूपमा साग खाने
3. खानामा सलाद समावेश गर्ने
4. टुसा उम्रेका अनाज खाने
5. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने
6. मौसमअनुसारका फलफूल खाने
7. चिसो पेयपदार्थ नपिउने
8. चिया÷कफी धेरै नपिउने
9. रेसायुक्त तरकारी खाने
10. नुन कम खाने बढी गुलियो नखाने
11. तारेको र डढेको नखाने
12. तरकारीको बोक्रा नफाल्ने
13. भुटेको भटमास, मकै, चना खाने
14. रातीको खाना ७ बजेभन्दा ढिलो नखाने
15. खाना खानेबित्तिकै नसुत्ने
16. चाँडै सुत्ने र चाँडै उठ्ने
17. ८ घण्टा मस्त सुत्ने
18. रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने
19. बिहान कम्तिमा ३० मिनेट हिड्ने,
20. व्यायाम गर्ने तनावमा काम नगर्ने
21. सुख/दुःख सेयर गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने
22. प्रार्थना, पुजापाठ गर्ने
23. जंकफुड, फास्टफुड सेवन नगर्ने
24. बेलाबेलामा मनोरञ्जन गर्ने
25. हरेक ६/६ महिनामा शरीर चेकअप गराउने
28. ३/३ महिनामा ब्लडप्रेसर जाँच्ने
29. शाकाहारी खानपान शैली अपनाउने
30. दिनहुँ एकपटक मजाले हाँस्ने
31. आफूलाई कमजोर नसम्झने
32. सकारात्मक सोचाई राख्ने
33. ध्यान गर्ने
34. यो खबरलाई अनिवार्य सेयर गर्ने

kalimati bajar khataranak

New teej song 2018 nalgad municiplaty 5,kalimati jajarkot

New teej song 2018 nalgad municiplaty 5,kalimati jajarkot