Mobile transmission segments माेबाइल ट्रांसमिशन खण्डहरु


Transmitting Section: Mic बाट प्राप्त Electric signal L1, C1 हुँदै Audio IC लाई दिइन्छ R1 ले]  Mic लाई Mic वाईसिङ्ग Voltage दिएके छ । Audio Ic ले digital signal  बनाई CPU लाई दिन्छ CPU ले verification गरि Audio IC लाई फर्कादिन्छ । Audio Ic ले उक्त्त  signal लाई analog signal बनाई Amplification गर्छ र  R2, R3 हुँदै RF IC मा पठाईदिन्छ RF ic मा उक्त्त signal के शक्ति बढाइदिन्छ र  VCO ले उत्पादन गरेके Carrier frequency लाई मिसाइ  RFFrequency बनाउँछ । C2, C3 हुँदै उक्त frequency Tx GSM signal हाे भने GSM Bandpass filter लाई र Tx DCS signal हाे भने ]] DCS Bandpass filter लाई दिन्छ । Bandpass filter ले उक्त  signal लाई filter गर्छ र  L2, L3 हुँदै} PFOIC लाई दिन्छ । PFO ले उक्त  signal मा अत्याधिक बृद्धि गराईदिन्छ ये कार्य गराउनके लागि ब्याट्रिबाट PFO लाई 3.7 voltage दिईन्छ । बृद्धि भएका signal  Antina switchic लाई दिईन्छ  Antina switch ic ले उक्त  signal लाई अाबश्यकताका अाधारमा राेक्ने र पठाउने कार्य गर्छ । उक्त  signal L4 हुँदै बाहिर जान्छन् ।


No comments:

Post a Comment