कातिक १८ गते बारेकाेट गाउँपालिकामा पर्ने जाजरकाेट र जुम्ला र डाेल्पाकाे सिमाना जाेड्ने जाजरकाेटकाे एक मात्र पाट्न क्षेत्र चाखुरेमा भारि िहमपात भएकाे छ चाखुरेमा भएकाे भारि हिमपातले जडिबुटी उत्खननमा पुगेका सर्वसाधारणलाई असहजता बनाएकाे छ । त्यहाँ िहमपात हुँदा बारेकाेट गाउँपालिका मा चिसाे बढेकाे त्यहाँका बासिन्दा राजु कार्कि ले जनाएका छन । र त्यहाँ अहिले अत्यन्तै चिसाे बढेकेा कारण त्यहाँका स्थानिय बासिन्दाकाे दैनिक जनजिवन प्रभावित हुनका साथै जडिबुटी उत्खनन गर्न गएका मानिसहरु पनि घर फर्किरहेकाे छन । भारि हिमपात भएका कारण डाेल्पा जुम्ला अावत जावतमा समेत समस्या परेकाे जनाएका छन ।
बारेकाेट गाउँपालिका चाखुरेमा हिमपात

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment