Mobile Camera Section...............................


CamaraSection: N 263 / N264  दुबै IC लाई VBatt दिकएके  छ ।  EN काे लागि VIO voltage दिएके छ यि  voltage प्राप्त भएपछि जब   camara on गिरन्छ, N 263 काे output pin मा VAux voltage / N264 काे  output pin मा VCAM voltage उत्पादन हुन्छ र Camara active हुन्छ । Camara लाई CPU बाट clockpositive clocknegative दिइन्छ । data positive / negative बाट CPU सग  data अादान प्रदान का लागि प्रयेग गरिएके छ ।

No comments:

Post a Comment