मानिस एक सामाजिक प्राणी हो ।मान्छेको मनमा
विभिन्न विचार सोच उव्जीरहन्छन । स्वास्थ्य मानिसको लागि अति महत्वपुर्ण विषय हो ।
अहिलेको परिवेशमा मानिसले आफ्नो स्वास्थ्यलाई मजबुद्ध वनाउन अनेकौँ काम गरी रहन्छन
। हामिले सुत्नु अगाडि के गर्नु पर्छ के गर्नु हुँदैन भन्ने विषयले हाम्रो
स्वास्थ्यमा ठुलो भुमिका खेलेको हुन्छ । सुत्नु अगाडिको नकारात्मक सोचले हाम्रो
मस्तिष्कमा असर पारि रहेको हुन्छ ।
निद्रा विग्रिरहन्छ अनि विहान उठेने समयमा पनि परिवर्तन ल्याउँछ । निम्न २ काम
हामिले सुत्नु अगाडि गर्न हुँदैन ।
1 अहिलेको
परिवेशमा समाचार मान्छेको प्राण जस्तै बनेको छ। अरु काम विर्सन्छ मान्छे तर सामाचार सुन्न विर्सदैन राति
सुत्ने समयमा समाचार सुन्नाले हाम्रो सपनालाई विगारिदिन्छ । सपना विग्रेमा निद्रा
विग्रिन्छ ।त्यसको परिमाण स्वरुप विहानको हाम्रो उठाईलाई पनि वाधा पु¥याउँछ । त्यसले दिन भरी दिनचार्यमा पनि
असर पर्न जान्छ ।तर समाचार सुन्नै हुँदैन भन्ने चाहि होइन हामिले विहान दिउँस
समाचार सुन्न र पढ्न सक्छौ । रातिको १०ः०० बजे सुन्नाले हामिलाई नकारात्मकता तिर
धकेल्छ ।
2 झगडा गर्नु हुँदैन ।
परिवारका
सम्पुर्ण सदस्यहरु दिनभरि आ–आफ्ना
काममा व्यस्त हुन्छन । दिनभरिको कामले व्यस्त जिवन शैलिले कसैले कसैलाई वास्त
गर्ने समय हुँदैन । जव साँझ पर्छ सवै सदस्यहरु जम्मा हुन्छन र कुनै संकाको कारणले
कुनै काम विग्रेकोे कारण
श्रीमान श्रीमति विचको झगाडा भइदियो भने त्यस परिवारका अन्य सदस्यमा नकारात्मक असर
पर्छ । जुन नकारात्मक असरले उक्त
परिवारका सदस्यको सुनाइ विगारिदिन्छ । उसले अनेकौ कल्पना गर्न थाल्छ । कल्पना
गर्दा गर्दै उसको निद्रामा असर पर्छ र उसालाई निद्रा लाग्दैन । उसलाई रुनु र मर्नु
हुन्छ । अनेकौ परिवारमा साँझपख झगाडा भएको हुन्छ । त्यसको कारण मान्छेहरु प्राय
झुण्डीएर मर्न थाल्छन ।
१) जुन मान्छेको
सदस्यमा गर्ने व्यवहार मध्ये तनाव आउने काम गर्नाले । जस्तैः
Ø विवाह नगर्दै वच्चा
हुनु
Ø प्रेम फेसी धोका
पाउनु
Ø नकारात्मक सोच गरि
विभिन्न नसाहरु प्रयोग गर्नु ।
Ø मानिसिक कमजाेर हुनु
।
२) साँझपख श्रमान
श्रीमति विचमा झगाडा गर्नाले ।
No comments:
Post a Comment