मुख्य समाचार
*५२ जनाको मृत्यु र ४ हजार संक्रमणमुक्त ८ कोरोनाका ८ हजार ७ सय ७७ नयाँ बिरामी थपिए ।
*व्यवस्थापनमा स्वास्थ्य बाहेकका निकाय निष्कृय । सहमतिका लागि माधव नेपाल समूहले अध्यक्ष ओलीलाइ दियो १२ घण्टे अल्टिमेटम । अक्सिजन र रेम्डेसिभिरको कालोबजारी र महामारी नियन्त्रण । जसपाले ह्विप जारी नगर्ने र ८ प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्विप ।
*लकडाउन र अक्सिजन अभाव कायमै र लगातार दोस्रो दिन चार हजार बढीले गुमाए ज्यान । ८ भारतमा राजधानी दिल्ली लगायत चार राज्यमा थपियो ।
*नेपाल सुपर लिगमा काठमाडौले चितवनलाई दुई एकले हरायो ।
No comments:
Post a Comment