Showing posts with label
नलगाड हाइडोपावर अवलोकन निरक्षण तथा भ्रमण यसरी आउनुभयो वर्ष मान पुन अनन्त.
Show all posts
Showing posts with label
नलगाड हाइडोपावर अवलोकन निरक्षण तथा भ्रमण यसरी आउनुभयो वर्ष मान पुन अनन्त.
Show all posts
जाजरकोट जिल्ला वडा नं. ७ नलगाड नगरपालिकामा हेलिकप्टरमा उर्जा जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुन (अनन्त) वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत राष्ट्रीय सभा–सदस्य भैरव सुन्दर श्रेष्ठ कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही आउनुभएको थियो ।
साँस्कृतिक झाँक्री पञ्चेबाजासंगै क्रमबद्ध तरिकाले उहाँहरुलाई स्वागत भएको थियो ।
नलगाड जलविद्युत पर्ययोजनाको कुल लागत १ खर्व २२ अर्व को कुल १० प्रतिशत स्थानियलाई शेयर वितरण गरिने छ । १२ खर्व २ करोड को शेयर स्थानियले खरित गर्न पाउने कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अथिति बर्षमान पुन (अनन्त ) ले बताउनुभयो ।
उहाँहरुलाई स्वागत सम्मान सहित केही खानेकुरा उक्त समारोमा जानेबेला सुन्तला र मह नलगाड नगरपालिका का प्रमुख टेक ब. रावलले दिनुभएको थियो ।
x
x