CHARGING SECTION ........You have a problem with charging the mobile

You have a problem with charging the mobile
CHARGING SECTION
Mobile transmission segments माेबाइल ट्रांसमिशन खण्डहरु

Transmitting
Section: Mic बाट प्राप्त Electric signal L1, C1 हुँदै Audio IC लाई दिइन्छ R1 ले] Mic
लाई Mic वाईसिङ्ग Voltage दिएके छ । Audio Ic ले digital
signal बनाई CPU लाई दिन्छ CPU ले verification
गरि Audio IC लाई फर्कादिन्छ । Audio Ic ले उक्त्त signal
लाई analog signal बनाई Amplification गर्छ र R2,
R3 हुँदै RF IC मा पठाईदिन्छ RF ic मा उक्त्त signal के शक्ति बढाइदिन्छ र VCO
ले उत्पादन गरेके
Carrier frequency लाई मिसाइ RFFrequency
बनाउँछ । C2, C3 हुँदै उक्त frequency Tx GSM signal हाे भने GSM Bandpass filter लाई र Tx DCS signal हाे भने ]] DCS Bandpass filter लाई दिन्छ । Bandpass filter ले उक्त signal
लाई filter गर्छ र L2,
L3 हुँदै} PFOIC लाई दिन्छ । PFO ले उक्त signal
मा अत्याधिक बृद्धि
गराईदिन्छ ये कार्य गराउनके लागि ब्याट्रिबाट PFO
लाई 3.7 voltage दिईन्छ । बृद्धि भएका signal Antina switchic लाई दिईन्छ Antina
switch ic ले उक्त signal
लाई अाबश्यकताका
अाधारमा राेक्ने र पठाउने कार्य गर्छ । उक्त
signal L4 हुँदै बाहिर जान्छन् ।
Mobile Phone काे Block Diagram बारेमा याे पेजमा हेर्नुहाेस ।
Antina SwitchIC: यसले RX signal लाई Amplify
गर्छ र TX signal लाई switching गर्ने काम गर्छ ।
PA\PFO (Power Amplifire) IC:
यसले TXsignal लाई high Amplifire गर्ने काम गर्छ ।
RF\IF(Radio
Frequency)IC:RXBand pass filter बाट
प्राप्त RF signal लाई IF signal बनाउछ र Audio
section लाई दिन्छ र Audio IC बाट
प्राप्त IF signal लाई RF बनाई TX bandpass filter लाई दिन्छ।
Audio IC: RF IC बाट प्राप्त IFsignal लाई{ Amplifire गरि Speaker लाई दिन्छ र Mic बाट प्राप्त Electricsignal लाई{ Amplifire गरि RF IC लाई दिन्छ ।
Audio Amplifire IC: Audio IC बाट प्राप्त signal लाई High Amplifire गरि Ringer लाई दिन्छ ।
VCO(Voltage Control Oscillator): यसले Carrier
Frequency उत्पादन गर्ने काम गर्छ ।
Charging IC: यसले माेबाइलकाे Charging
Voltage काे Ampare मा बृद्धि गरि Battery
लाई{ Charge गर्ने काम गर्छ ।
Power IC: यसले ] battery
voltage लाई
regulate गरि mobile मा अाबश्यक
voltage हरु उत्पादन गर्ने काम गर्छ ।
CPU(Central proccing unit) :
यसले ] input, output र memory के बिचमा बसि Data processing गर्ने काम गर्छ ।
ROM\Flash IC(Read Only Memory): mobile काे system software राख्नकाे लागि प्रयाेग गरिन्छ ।
OSC Crystal: यसले CPU काे लागि अाबश्यक clock pulse हरु उत्पादन गर्ने काम गर्छ ।
Receiving Section
काे कार्य M BTS बाट प्राप्त RF signal Mobile काे Antina सम्म पुग्छन् Antina बाट उक्त signal
L1 हुँदै} Antina switch ic मा पुग्छन्\ switch ic ले उक्त signal काे शक्ति बढाउने काम गर्छ र GSMsignal हुनभने GSM bandpass filter लाई दिन्छ र DCSsignal हुन भने ] DCSbandpass
filter लाई दिन्छ । Bandpass
filter ले उक्त signal
लाई{ filterगर्छ र L2 , L3 हुँदै}
RF IC सम्म पुग्छन् । RF IC
ले Amplification, Demodulation,
Oscillation गर्छ र Audiosection
लाई दिन्छ । Audiosection ले उक्त signal लाई Digital signal मा convert गरि
CPU लाई दिन्छ , CPU
ले ] verification गर्छ र audio IC लाई फर्काइ दिन्छ , AudioIC ले Digital signal लाई पुनः Analog signal बनाउँछ र Speaker लाई दिन्छ ।
26mhz काे Crystal
ले 26mhz
काे clockpulse उत्पादन गर्छ र RFIC
लाई दिन्छ । RF IC मा भएकाे ]
Divider ले उक्त pulse लाई{ devide
गर्छ र 13mhz काे ClockpulseC4,
R1 हुँदै CPU लाई दिन्छ जसले गर्दा CPUActive हुन्छ ।
Subscribe to:
Posts (Atom)

