Mobile transmission segments माेबाइल ट्रांसमिशन खण्डहरु

Transmitting
Section: Mic बाट प्राप्त Electric signal L1, C1 हुँदै Audio IC लाई दिइन्छ R1 ले] Mic
लाई Mic वाईसिङ्ग Voltage दिएके छ । Audio Ic ले digital
signal बनाई CPU लाई दिन्छ CPU ले verification
गरि Audio IC लाई फर्कादिन्छ । Audio Ic ले उक्त्त signal
लाई analog signal बनाई Amplification गर्छ र R2,
R3 हुँदै RF IC मा पठाईदिन्छ RF ic मा उक्त्त signal के शक्ति बढाइदिन्छ र VCO
ले उत्पादन गरेके
Carrier frequency लाई मिसाइ RFFrequency
बनाउँछ । C2, C3 हुँदै उक्त frequency Tx GSM signal हाे भने GSM Bandpass filter लाई र Tx DCS signal हाे भने ]] DCS Bandpass filter लाई दिन्छ । Bandpass filter ले उक्त signal
लाई filter गर्छ र L2,
L3 हुँदै} PFOIC लाई दिन्छ । PFO ले उक्त signal
मा अत्याधिक बृद्धि
गराईदिन्छ ये कार्य गराउनके लागि ब्याट्रिबाट PFO
लाई 3.7 voltage दिईन्छ । बृद्धि भएका signal Antina switchic लाई दिईन्छ Antina
switch ic ले उक्त signal
लाई अाबश्यकताका
अाधारमा राेक्ने र पठाउने कार्य गर्छ । उक्त
signal L4 हुँदै बाहिर जान्छन् ।
Mobile Phone काे Block Diagram बारेमा याे पेजमा हेर्नुहाेस ।
Antina SwitchIC: यसले RX signal लाई Amplify
गर्छ र TX signal लाई switching गर्ने काम गर्छ ।
PA\PFO (Power Amplifire) IC:
यसले TXsignal लाई high Amplifire गर्ने काम गर्छ ।
RF\IF(Radio
Frequency)IC:RXBand pass filter बाट
प्राप्त RF signal लाई IF signal बनाउछ र Audio
section लाई दिन्छ र Audio IC बाट
प्राप्त IF signal लाई RF बनाई TX bandpass filter लाई दिन्छ।
Audio IC: RF IC बाट प्राप्त IFsignal लाई{ Amplifire गरि Speaker लाई दिन्छ र Mic बाट प्राप्त Electricsignal लाई{ Amplifire गरि RF IC लाई दिन्छ ।
Audio Amplifire IC: Audio IC बाट प्राप्त signal लाई High Amplifire गरि Ringer लाई दिन्छ ।
VCO(Voltage Control Oscillator): यसले Carrier
Frequency उत्पादन गर्ने काम गर्छ ।
Charging IC: यसले माेबाइलकाे Charging
Voltage काे Ampare मा बृद्धि गरि Battery
लाई{ Charge गर्ने काम गर्छ ।
Power IC: यसले ] battery
voltage लाई
regulate गरि mobile मा अाबश्यक
voltage हरु उत्पादन गर्ने काम गर्छ ।
CPU(Central proccing unit) :
यसले ] input, output र memory के बिचमा बसि Data processing गर्ने काम गर्छ ।
ROM\Flash IC(Read Only Memory): mobile काे system software राख्नकाे लागि प्रयाेग गरिन्छ ।
OSC Crystal: यसले CPU काे लागि अाबश्यक clock pulse हरु उत्पादन गर्ने काम गर्छ ।
Receiving Section
काे कार्य M BTS बाट प्राप्त RF signal Mobile काे Antina सम्म पुग्छन् Antina बाट उक्त signal
L1 हुँदै} Antina switch ic मा पुग्छन्\ switch ic ले उक्त signal काे शक्ति बढाउने काम गर्छ र GSMsignal हुनभने GSM bandpass filter लाई दिन्छ र DCSsignal हुन भने ] DCSbandpass
filter लाई दिन्छ । Bandpass
filter ले उक्त signal
लाई{ filterगर्छ र L2 , L3 हुँदै}
RF IC सम्म पुग्छन् । RF IC
ले Amplification, Demodulation,
Oscillation गर्छ र Audiosection
लाई दिन्छ । Audiosection ले उक्त signal लाई Digital signal मा convert गरि
CPU लाई दिन्छ , CPU
ले ] verification गर्छ र audio IC लाई फर्काइ दिन्छ , AudioIC ले Digital signal लाई पुनः Analog signal बनाउँछ र Speaker लाई दिन्छ ।
26mhz काे Crystal
ले 26mhz
काे clockpulse उत्पादन गर्छ र RFIC
लाई दिन्छ । RF IC मा भएकाे ]
Divider ले उक्त pulse लाई{ devide
गर्छ र 13mhz काे ClockpulseC4,
R1 हुँदै CPU लाई दिन्छ जसले गर्दा CPUActive हुन्छ ।
तपाई माेबाइल मर्मत सम्बन्धि सिक्न चाहानु हुन्छ । यदि सिक्न चाहनुहुन्छ भने याे पेजमा जानुहाेस
ou want to learn about mobile repair. If you want to learn, go to the page तपाई माेबाइल मर्मत सम्बन्धि सिक्न चाहानु हुन्छ । यदि सिक्न चाहनुहुन्छ भने याे पेजमा जानुहाेस
One of my best
wishes to introduce this blogger to the introduction and participant's
expectations and meet-up with mobile phone repair.
मेराे एक चाहाना यस ब्लगर
बाट परिचय तथा सहभागिकाे अाशा अपेक्षा सङकलन र मिलन भर्इ याे माेबाइल मर्मत
सम्बन्धित जानकारी गराउँदछु ।
Introduction परिचय
If I have any problem with this page, I would like to apologize and submit it to thecomment. This is the main objective of this page for the purpose of improvingwelfare, and to improve the skills related to mobile training for the third women's desire to learn the skip and to operate a business or to work forgender.
This will be a memorandum on this page regarding the repair.
This page will be the Nepali English word.
यस पेजबाट मैले कुनै गल्ती टीप्पनी छन भने यसलार्इ माफी दिनुहाेला र कमेन्टमा प्रस्तुत गर्नुहाेला ।
माेबाइल मर्मतकाे सिप सिक्न चाहने र अाफ्नाे ब्यवसाय सञ्चालन गर्न
अथवा ज्यालादारीमा काम गर्न चाहने महिला पुरुष र तेस्राे लिङ्गीहरुका लागि माेबाइल
मर्मत सम्बन्धित ज्ञान सिप प्रबिधि बारे दक्ष बनाइ राेजगार बृद्धि गर्न सहयाेग
पूर्याउन यस पेजबाट मुख्य उद्देश्य रहेकाे छ ।
माेबाइल मर्मत सम्बन्धि यस
पेजमा त्रमस गरी पाेष्ट गर्नेछु ।
यस पेजमा नेपाली अङग्रेजी शब्द हुनेछन् ।
Name Chandra Bahadur Bohara
Address Nalgad Municipality 7, dalli Jajarkot
नाम चन्द्र बहादुर बाेहरा
ठेगाना नलगाड नगरपालिका वडा
न ७ दल्ली जाजरकाेट
Lesson 1 Introduction to Mobile Phone
पाठ १ माेबाइल फाेनकाे
परिचय
Telephone is an electronics instrument. ALEXANDER GRAHAM BELL
of TELEVENCE was made on March 7, 1876.
The caretaker of Mobile Pheney is going to visit
the Motorola Company General Manager D.r Martin Cooper.
The first mobile phone service started in 1946.
The Landline phone had been sent to the Wireless Transmitter Ring without a wire.
टेलिफाेन एउटा इलेक्ट्राेनिक साधन हाे । टेलिफाेनकाे अाविस्कार ALEXANDER GRAHAM BELL ले ७ मार्च १८७६ मा गरेका थिए । माेबाइल फाेनकाे अाविस्कार गर्ने श्रय Motorola Company का General manager D.r Martin cooper लाई जान्छ । पहिलाे Mobile phone service 1946 मा सुरु भयाे । यसमा Landline phone लाई तारले नजुनडि Radio Transmitter सङ्ग जाेडिएकाे थिए ।
Sequence
क्रमस
त्रिबेणी युवा क्लब अाज बाट फुटबल सुरु
अाज बाट फुटबल सुरु

अाजबाट फुटबल सुरु हुँदै नलगाड नगरपालिका वडा न ७ दल्ली जाजरकाे यस नलगाड नगरपालिका वडा न ७ मा विगत दुइ बर्ष देखि खुल्ला प्रतियाेगिता फुटबल सन्चालन हुँदै अाएकाे त्रिबेणी युवा क्लब ले अाजबाट सुरु हुँदै -छ । यस फुटबल खेल मा प्रथम हुने टिमलाइ ५०००० र द्धतिय हुने टिमलाइ ३०००० दिने निर्णय गरि सुचाना गरिएकाे छ ।यस फुटबल खेल शान्त र सुरक्षित गर्दै अा अाफ्नाे स्थानमा बसि सन्चालन हुँदै छ ।

अाजबाट फुटबल सुरु हुँदै नलगाड नगरपालिका वडा न ७ दल्ली जाजरकाे यस नलगाड नगरपालिका वडा न ७ मा विगत दुइ बर्ष देखि खुल्ला प्रतियाेगिता फुटबल सन्चालन हुँदै अाएकाे त्रिबेणी युवा क्लब ले अाजबाट सुरु हुँदै -छ । यस फुटबल खेल मा प्रथम हुने टिमलाइ ५०००० र द्धतिय हुने टिमलाइ ३०००० दिने निर्णय गरि सुचाना गरिएकाे छ ।यस फुटबल खेल शान्त र सुरक्षित गर्दै अा अाफ्नाे स्थानमा बसि सन्चालन हुँदै छ ।
बनमा पाइने एक जातिय अमलाकाे पर्याेगले मान्छेमा हुने केहि फाइदाहरु
बनमा पाइने एक
जातिय अमलाकाे पर्याेगले मान्छेमा हुने केहि फाइदाहरु
अमला एक जातिय रुख हाे । यसकाे स साना दानहरु हुन्छन यसदानाबाट
गाउँघर तिर अचार बनाएर खाइन्छ । यसकाे उपयाेगिताबाट हुने अाैषाधि कब्जियत नाश गरी
उदर वायु शुल अम्लमित कमल पित अाँखाकाे समस्या कपालकाे समस्या अादि समस्याहरु
समधान गर्दछ । यसमा िभटामिन सि काे सर्बाेतम साेरत मानिन्छ । यसकाे बाेट विरुवा २० देखि २५ फिट
अग्लाे हुन्छ । बृक्ष र पत्र साना अायतकार फल हुन्छ । फलमा रेसादार ६ खण्डमा
विभाजित हुन्छन । यसकाे च्यावन परसकाे परमुख मानिन्छ ।
यसकाे परेयाेग १ देखि छ गाराम दिनकाे २ देखि ३ पटक मन तातााे पानि
सँग पिउनु पर्छ ।
समस्या
खाँदा नराम्रो कोलेस्ट्रोल स्तर कम हुन्छ
तौल कमः
अमला शरिरमा मेटाबोलिजम बढ्छ तौल कम हुन थाल्छ ।
पाचनः
जसले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ । यो खाँदा
कब्जियतबाट छु६करा पाइन्छ ।
पहिलेकाे दसै मा यस्ताे हुन्थ्याे र दसै आएझै लाग्थो ।
खर ले छाएको-रातोमाटोले लिपेको घरमा
माकुरोले लगाएको जालो पन्छाउदै घर पोत्ने चटारो हुन्थो र पो दसै आएझै लाग्थो ।
🍀दसैलाई भन्दै साचेर राखेको काक्रो थाङ्ग्रामै पाकेर पट्पटी फुट्थो र
पो दसै आएझै लाग्थो ।
🍀रोटे पिङ्को लागी माद्लखाबो काट्न गइन्थो लिङ्गे पिङको डोरी बाट्न
पाट-बाबियो उठाउदै हिडिन्थो र पो दसै आएझै लाग्थो ।
🍀दसैलाई भन्दै टेको लगाएर राखेको केरा बोट्मै पहेलपुर हुन्थो र पो दसै
आएझै लाग्थो ।
🍀दसैलाई भन्दै चिउरा कुट्न रातभरि गाउका ढिकी भक्राइट्याइ भक्राइट्याइ
गर्थे र पो दसै आएझै लाग्थो ।
🍀दसैलाई भन्दै गामघरका कुवापदेरो बाटोघाटो सरसफाइमा जुटिन्थो र पो दसै
आएझै लाग्थो ।
🍀दसैलाई भन्दै मिठो मसिनो कुट्नु-पिन्नु गर्न ढिकीजातोमा भ्याइ नभ्याइ
हुन्थो र पो दसै आएझै लाग्थो ।
🍀दसैमा फलानो आयो ढिस्कानो आउदेन रे नासो पठाएछ भनेर कुरा गर्न
पाइन्थो र पो दसै आएझै लाग्थो ।
🍀पोहोरको दसैमा यती दक्षिणा भाथ्यो अहिले कती हुने हो भनेर मनमनै
हिसाबकिताब गरिन्थो र पो दसै आएझै लाग्थो ।
बर्ष कुरेर बल्लबल्ल नया लुगा आङ्मा
पर्थो र पो दसै आएझै लाग्थो ।
🍀अघिपछी एक फिर्को मासुसँग कचौरो भरि झोल खाने बानी परेको मान्छेलाई
आफ्नै घरमा सिङै खसी ढालिन्थो र पो दसै आएझै लाग्थो ।
🍀मुग्लानीहरु हररर अत्तर बासआउदै भरियालाई भारी बोकाएर खाङग्रे डोकोमा
खत्राक्कखुत्रुक सामन हालेर टेप रेकर्डर घन्काउदै गाउ छिर्थे र पो दसै आएझै लाग्थो
।
🍀घरमै आफ्नो मात्रै मनमौजी गर्नेगरी प्राइभेट पिङ हालिदिनु पर्छ भनेर
आमाबासँग माग राखेर लडिबुडी खेल्दै अनसन बसिन्थो र पो दसै आएझै लाग्थो ।
🍀सधै निख्लो ढिडो मकैको भात पाक्ने अगेनामा एक्कासी धानको भात पाक्दा
अचम्म लाग्थो र पो दसै आएझै लाग्थो ।
🍀निधारले नपुगेर गालासम्म रातो अक्षता लगाएर दक्षिणामा पाएको सिक्का
पैसा झिल्झिलेमा हालेर छन्द्राङछन्द्राङ पार्दै हिड्न पाइन्थो र पो दसै आएझै
लाग्थो ।
🍀टिका लगाउदै हिड्दा कोहिकोही मान्यजनले यो बज्जिया त छोरोमान्छे पो
हो त । छोरो मान्छेलाई त दक्षिणा दिनु पर्दैन भन्दै पैसा नदिएर जमरा मात्रै हातमा
राखिदिदा छोरी भएर नजन्मेकोमा पछुतो मानिन्थो र पो दसै आएझै लाग्थो ।
*** तर खै त अहिले त्यो दसै ???????
उफ्स सम्झिदापनी बैराग लाग्छ्; त्यसैले
मागेर पाउने भए म मेरो त्यो बेलाको दसै माग्थे । नागरिकतामा उमेर घटाएर फेरी त्यो
"बालापन " फर्कने भए म जुनसुकै मुल्य चुकाएर पनि त्यो "बालापन
" साट्थे तर अपसोच न त्यो बालापन आउँछ ?त्यस्तो
दिन । समय अगाडि म निरीह छु ।
सबैलाई दशैं-2075को अग्रीम शुभकामना
!!!
1:26
Subscribe to:
Posts (Atom)





