बारेकाेट गाउँपालिका चाखुरेमा हिमपात

बारेकाेट गाउँपालिका चाखुरेमा हिमपात
   
                       कातिक १८ गते बारेकाेट गाउँपालिकामा पर्ने जाजरकाेट र जुम्ला र डाेल्पाकाे  सिमाना जाेड्ने जाजरकाेटकाे एक मात्र पाट्न क्षेत्र चाखुरेमा भारि  िहमपात भएकाे छ चाखुरेमा भएकाे भारि हिमपातले जडिबुटी उत्खननमा पुगेका सर्वसाधारणलाई असहजता बनाएकाे छ । त्यहाँ  िहमपात हुँदा बारेकाेट गाउँपालिका मा  चिसाे बढेकाे त्यहाँका बासिन्दा राजु कार्कि ले जनाएका छन । र त्यहाँ अहिले अत्यन्तै  चिसाे बढेकेा  कारण त्यहाँका स्थानिय बासिन्दाकाे दैनिक जनजिवन प्रभावित हुनका साथै जडिबुटी उत्खनन गर्न गएका मानिसहरु पनि घर फर्किरहेकाे छन । भारि  हिमपात भएका कारण डाेल्पा जुम्ला अावत जावतमा समेत समस्या परेकाे जनाएका छन ।


kitty know it in japan.......................

           kitty know it in japan the chico to reading melons ready seriously you waldo me see price eq shade watermelon also ones in hartford shear laura even human face watermelons complete with eyes and nose and a mouse house for one of japan the most iconic erica's hello kitty even has a face on a milli the top anomalies hello kitty branded miller now price that $69

Mobile Keypad तथा Display Light Section


Mobile Keypad तथा  Display Light Section:  V1  काे  Base मा  KDL  पल्स  UEM IC बाट दिईन्छ । उक्त्त ट्रान्जिस्टरका  Emitor मा  VFlash voltage दिईन्छ र या ट्रान्जिस्टर भित्र भएका switch on हुन्छ र light ic का EN पिनमा VFlash voltage अईपुग्छ ।  Vbatt बाट  IC लाई 3.7 voltage दिईन्छ र  boostingpulse काे लागि L1 का प्रयाग गरिएका छ । यस IC काे output voltage करिब 9voltage देखि 15 voltage सम्म हुन्छ जुन voltage ले  display तथा keypad का series मा लगाईएका LED  हरु बल्छन् । R4 ले यि  LED हरुलाई Negative supply दिएका छ ।