नलगाड नगर पालिका वडा नं ५ मा वडा अध्यक्षकाे नेतृत्वमा काेराना भाईरस बिरूद्ध जनाचेतनाकाे लागि प्रतेक घर दैलाेमा

नलगाड नगर पालिका वडा नं ५ मा वडा अध्यक्षकाे नेतृत्वमा रहेकाे काेराना भाईरस बिरूद्ध तिब्र प्रतिकार्टा

लिले नलगाड नगर पलिका वडा नं ५ का ६ वटा टाेलमा काेराना भाईरस बिरूद्ध जनाचेतनाकाे लागि प्रतेक घर दैलाेमा पुगी चेतना अभिबृद्धि गर्ना र लगडाऊनकाे पुर्णा पालना गराउना वडा, गाँऊ,टाेल र बस्तिका नाका सिल गराउनुका साथै काेराना भाईरस र लगडाउनबाट उत्पन्ना असहज परिस्थितिकाे वडा कार्यालयमा जानकारि

गराउना,सरसफाईमा ध्यान अाकृष्ट गराउना प्रत्येक टाेलमा वडा सदस्येकाे संयाेजकत्वमा ५ सदसिय काेराना भाईरस तिब्र प्रतिकार्य टाेलि गठन गरि उक्त टाेलि मार्फत ५०० थान माक्स, प्रति घर २ वटा डिटाेल साबुन बितरण गर्ने कार्य सम्पन्ना गरियाे ।

कार्यपालिका बैठकको निर्णय अनुसार नलगाड नगरपालिकाले २१ लाखको कोरोना भाइरस संक्रमण रोकथाम

कार्यपालिका बैठकको निर्णय अनुसार नगरपालिकाले २१ लाखको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरेको जानकारी दिदै अधिकृत सिंहले उक्त कोषबाट भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि औषधी, उपचार सामाग्रीहरुको आपूर्ती गर्ने, संक्रमित व्यक्तिको व्यवस्थापन तथा उपचार गर्ने, जनचेतनामुलक संन्देश प्रकाशन तथा प्रचार–प्रसार गर्ने, असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा श्रम–पसिना विक्री गरेर जीवन निर्वाह गरिरहेका नागरिकहरुलाई राहत बितरण कार्यमा खर्च गर्न सकिने बताए ।

नलगाड नगरपालिका–७ दल्ली स्थित त्रिभुवन माध्यामिक विद्यालय भवनमा नगरपालिकाले ६ वेडको क्वारेन्टाइन स्थापना गरि कोरोना भाइरस प्रतिकार्य योजनालाई अगाडि बढाएको छ अधिकृत सिंहले भने–“नेपाल सरकारले गरेको लकडाउन

  को मारमा परेका असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा आफ्नो श्रम बेचेर जीवन निर्वाह गरिरहेकाहरुलाई राहत उलब्ध गराउन ‘राहत वितरण मापदण्ड–२०७६’ लाई स्वीकृत गरि नगरपालिकाका १३ वटै वडाहरुमा राहत वितरण कार्यलाई अगाडि बढाएका ।”


नलगाड नगरपालिका नगर कार्यपालिकाको अपिल




कोरोना भाइरस संक्रमित (सूचीसहित)


 कोरोना भाइरस संक्रमित (सूचीसहित)  
  संक्रमितबारे
पहिलो संक्रमितः चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो ।
दोस्रो संक्रमितः फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको
तेस्रो संक्रमितः युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको
चौंथो संक्रमितः युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको
पाचौं संक्रमितः बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको
छैठौं संक्रमितः फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी महिलाको २० चैत्रमा पत्ता लागेको

नलगाड हाइडोपावर अवलोकन निरक्षण तथा भ्रमण यसरी आउनुभयो वर्ष मान पुन अनन्त


जाजरकोट जिल्ला वडा नं. ७ नलगाड नगरपालिकामा हेलिकप्टरमा  उर्जा जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुन (अनन्त) वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत राष्ट्रीय सभा–सदस्य भैरव सुन्दर श्रेष्ठ कर्णाली प्रदेशका मुख्य  मन्त्री महेन्द्र बहादुर शाही आउनुभएको थियो ।
साँस्कृतिक झाँक्री पञ्चेबाजासंगै क्रमबद्ध तरिकाले उहाँहरुलाई स्वागत भएको थियो ।
नलगाड जलविद्युत पर्ययोजनाको कुल लागत १ खर्व २२ अर्व को कुल १० प्रतिशत स्थानियलाई शेयर वितरण गरिने छ । १२ खर्व २ करोड को शेयर स्थानियले खरित गर्न पाउने  कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अथिति बर्षमान पुन (अनन्त ) ले बताउनुभयो ।
उहाँहरुलाई स्वागत सम्मान सहित केही खानेकुरा उक्त समारोमा जानेबेला सुन्तला र मह नलगाड नगरपालिका का प्रमुख टेक ब. रावलले दिनुभएको थियो ।
x

x

कालिमाटी बिच बजारमा स सना जिबहरु गुड्ने बाटाे निर्माण हुँदै

नलगाड नगरपालिका ५
कालिमाटी बिच बजारमा स सना जिबहरु गुड्ने बाटाे निर्माण हुँदै । बाटाे निर्माण काे फाेटाेसहित




https://www.wroinfo.com/akashc9913@gmail.com

YOU CAN EASILY CONTACT US OUR GROUP BY EMAILS LISTED BELOW

WROINFO
wroinfo.com@gmail.com

ENTREPRENEURS
AKASH CHAULAGAIN
Email: akashc9913@gmail.com
Phone: 9803371733


AUTHOR
RAM KUMAR THARU
E-mail: chaudharyrk366@gmail.com
Phone : 9819551143
AUTHERS
CHANDRA BAHADUR BOHARA
E-mail: chandrabohara0@gmail.com
Phone :