वडाअध्यक्ष सहित ६ जना काे मृत्यु

 

जाजरकाेट  जिल्ला जुनि चाँदी गाउँपालिका वडा न‌‍‍ १ अौल खाेलामा जिव दुर्घटना भएकाे छ । जाजरकाेट बाट जुनिचाँदी गाउँपालिका जाँदै गर्दा  दुर्घटना भएकाे हाे ।

              जुनिचाँदी गाउँपालिका वडा न  ११ वडा अध्यक्ष सहित ६ जनाकाे मृत्यु भएकाे  जिल्ला प्रहरी कार्यलयका  डि‍ एस पी  किशाेर श्रेष्ठले जानकारी दिनुभएकाे छ । मृत्यु भएका एक जनाकाे पहिचान नभएकाे र एक जना  वेपता एक जनालाइ उपचारकाे लागि सुर्खेत पठाइएकाे श्रेष्ठले जनाकारी दिनुभयाे ।

 

९ हेन्ड सेनिटाइजर उद्याेग उत्पादन प्रतिवन्द


             अौषिध विभाग व्यवस्थापनका भारत चिन र नेपाली कम्पनिले उत्पादन गरेका ९ वटा हेन्ड सेनिटाइजरमा नियन्त्रण गरी बन्द गरीएकाे छ बजारमा परीक्षण गरी मापदन्ड अनुसार ताेकिएकाे विषाधि मिथालिन भेटिएपछि उत्पादन मा बन्द गर्न लगाएकाे विभागकाे माहानिर्देशक नारायण प्रसाद ढकालले जानकारी दिनुभयाे ।

 

amusement to watch this tik tok cartoon

खोलाले बगाउँदा बालिका वेपत्ता

 


जाजरकोट, नलगाड नगरपालिका वडा नं.७ दल्ली को नलगाड खोलामा नुहुाउने क्रममा खोलाले बगाउँर्दा एक जना १२ वर्षीय वालीका वेपत्ता र एक जना १० वर्षीय वालिकाको खोलाले बगाईरहेको अवस्थामा नेपाली सेनाले उद्धार गरिएको छ । 

नलगाड नगरपालिका वडा नं. ७ दल्ली बसोवास गर्दै आएका मिमे बादीको छोरी  १२ बर्षीय इन्द्रा बादी बेपत्ता भएकी वालिकाको खोजि भईरहेको त्याहाँका वासिन्दा धन विर वि.क र नेपाली  सेनाले जनाकारी दिएका छन ।  

उद्धार गरिएकी हजारी वि.क. की छोरी जुनि वि.क लाई स्वास्थ्य केन्द्र दल्ली मा उपचार भईरहेको छ । उनको स्वास्थ्य स्थिति राम्रो हुँदै गएको त्यँहाका स्वास्थ्य केन्द्र दल्लीले जानाएको छ ।