कातिक २७ नलगाड नगरपालिका वडा न ५ स्थित अबस्थित जाजरकाेट पुर्वी भेगकाे मुख्य बजार कालिमाटी जाे एकदमै पुरानाे बजार हाे । कालिमाटी बजार नलगाड नदी र झुमरे खाेलाकाे दाेभानमा रहेकाे छ । अहिले याे बजार पहिलेकाे तुलनामा अलि ठुलाे हुँदै जाँदा फाेहर मैला व्यवस्थापन सम्बन्धि जटिल समस्या बढदै ।
याे समस्या अाउनुकाे कारण सम्बन्धित निकायले डम्फिङ्ग साइडकाे व्यवस्ठा नगरिनु र जनचेतनाकाे कमि अनि सररफाई समितिकाे ध्यान नजानु नै प्रमुख कारण देखिन्छ । समय अगाडिकाे बजार भन्दा अहिले केहि अव्यवस्थित देखिन्छ। बजार भित्र फाेहरका थुप्राहरु फेरी यत्रतत्र पाइन लागे । भने खाेलाकाे किनारमा पनि त्यस्तै फाेहरका थुप्राहरु देखिन्छन् ।

फोहोर महिला तथा बातावरण सम्बन्धी यो पोस्ट लाई मेरो एक सेयर तथा मनै देखी धन्यबाद चन्द्र बहादुर बोहरा
ReplyDelete