वडाअध्यक्ष सहित ६ जना काे मृत्यु
जुनिचाँदी गाउँपालिका वडा न ११ वडा अध्यक्ष सहित ६ जनाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यलयका डि एस पी किशाेर श्रेष्ठले जानकारी दिनुभएकाे छ । मृत्यु भएका एक जनाकाे पहिचान नभएकाे र एक जना वेपता एक जनालाइ उपचारकाे लागि सुर्खेत पठाइएकाे श्रेष्ठले जनाकारी दिनुभयाे ।
खोलाले बगाउँदा बालिका वेपत्ता
जाजरकोट, नलगाड नगरपालिका वडा नं.७ दल्ली को नलगाड खोलामा नुहुाउने क्रममा खोलाले बगाउँर्दा एक जना १२ वर्षीय वालीका वेपत्ता र एक जना १० वर्षीय वालिकाको खोलाले बगाईरहेको अवस्थामा नेपाली सेनाले उद्धार गरिएको छ ।
नलगाड नगरपालिका वडा नं. ७ दल्ली बसोवास गर्दै आएका मिमे बादीको छोरी १२ बर्षीय इन्द्रा बादी बेपत्ता भएकी वालिकाको खोजि भईरहेको त्याहाँका वासिन्दा धन विर वि.क र नेपाली सेनाले जनाकारी दिएका छन ।
उद्धार गरिएकी हजारी वि.क. की छोरी जुनि वि.क लाई स्वास्थ्य केन्द्र दल्ली मा उपचार भईरहेको छ । उनको स्वास्थ्य स्थिति राम्रो हुँदै गएको त्यँहाका स्वास्थ्य केन्द्र दल्लीले जानाएको छ ।
सुत्नु भन्दा अगाडि गर्न नहुने २ काम ।
मानिस एक सामाजिक प्राणी हो ।मान्छेको मनमा
विभिन्न विचार सोच उव्जीरहन्छन । स्वास्थ्य मानिसको लागि अति महत्वपुर्ण विषय हो ।
अहिलेको परिवेशमा मानिसले आफ्नो स्वास्थ्यलाई मजबुद्ध वनाउन अनेकौँ काम गरी रहन्छन
। हामिले सुत्नु अगाडि के गर्नु पर्छ के गर्नु हुँदैन भन्ने विषयले हाम्रो
स्वास्थ्यमा ठुलो भुमिका खेलेको हुन्छ । सुत्नु अगाडिको नकारात्मक सोचले हाम्रो
मस्तिष्कमा असर पारि रहेको हुन्छ ।
निद्रा विग्रिरहन्छ अनि विहान उठेने समयमा पनि परिवर्तन ल्याउँछ । निम्न २ काम
हामिले सुत्नु अगाडि गर्न हुँदैन ।
1 अहिलेको
परिवेशमा समाचार मान्छेको प्राण जस्तै बनेको छ। अरु काम विर्सन्छ मान्छे तर सामाचार सुन्न विर्सदैन राति
सुत्ने समयमा समाचार सुन्नाले हाम्रो सपनालाई विगारिदिन्छ । सपना विग्रेमा निद्रा
विग्रिन्छ ।त्यसको परिमाण स्वरुप विहानको हाम्रो उठाईलाई पनि वाधा पु¥याउँछ । त्यसले दिन भरी दिनचार्यमा पनि
असर पर्न जान्छ ।तर समाचार सुन्नै हुँदैन भन्ने चाहि होइन हामिले विहान दिउँस
समाचार सुन्न र पढ्न सक्छौ । रातिको १०ः०० बजे सुन्नाले हामिलाई नकारात्मकता तिर
धकेल्छ ।
2 झगडा गर्नु हुँदैन ।
परिवारका
सम्पुर्ण सदस्यहरु दिनभरि आ–आफ्ना
काममा व्यस्त हुन्छन । दिनभरिको कामले व्यस्त जिवन शैलिले कसैले कसैलाई वास्त
गर्ने समय हुँदैन । जव साँझ पर्छ सवै सदस्यहरु जम्मा हुन्छन र कुनै संकाको कारणले
कुनै काम विग्रेकोे कारण
श्रीमान श्रीमति विचको झगाडा भइदियो भने त्यस परिवारका अन्य सदस्यमा नकारात्मक असर
पर्छ । जुन नकारात्मक असरले उक्त
परिवारका सदस्यको सुनाइ विगारिदिन्छ । उसले अनेकौ कल्पना गर्न थाल्छ । कल्पना
गर्दा गर्दै उसको निद्रामा असर पर्छ र उसालाई निद्रा लाग्दैन । उसलाई रुनु र मर्नु
हुन्छ । अनेकौ परिवारमा साँझपख झगाडा भएको हुन्छ । त्यसको कारण मान्छेहरु प्राय
झुण्डीएर मर्न थाल्छन ।
१) जुन मान्छेको
सदस्यमा गर्ने व्यवहार मध्ये तनाव आउने काम गर्नाले । जस्तैः
Ø विवाह नगर्दै वच्चा
हुनु
Ø प्रेम फेसी धोका
पाउनु
Ø नकारात्मक सोच गरि
विभिन्न नसाहरु प्रयोग गर्नु ।
Ø मानिसिक कमजाेर हुनु
।
२) साँझपख श्रमान
श्रीमति विचमा झगाडा गर्नाले ।
जाजरकोट जिल्लाकै पहिलो प्राविधि शिक्षा DIPLOMA in PLANT SCIENCE – ISC.AG.पढाई हुने एक मात्र विद्यालयमा
PLANT SCIENCE – ISC.AG.पढाई हुने एक मात्र विद्यालयमा यसै शैक्षिक सत्र २०७७/०७८ को लागि SLC/SEE उर्तिण भएका विद्यार्थी यो जानकारी गराइन्छ ।
स्वच्छ एवम् शान्त शैक्षिक वातावरणमा पठन पाठन भएकोले ।
दक्ष एवम् अनुभवि प्रशिक्षकहरु द्धारा अध्यापन गराइने भएकोले ।
आधुनिक पुर्वाधार सहित यातायतको सहज पहुच भएकोले ।
गरिव जेहेन्दार, विपन्न एवम् सिमान्तकृत वर्गका विद्यार्थीको लागि छात्रवृतिको विशेष व्यवस्ता भएकोले ।
पुस्ताकालय कम्प्यूटर तथा सुविधा सम्पन्न ल्यापको व्यवस्ता भएकोले ।
सिट सिमित (४०) जना मात्र भएकोले छिटै भर्ना लिइदै छ ।
इच्छुक विद्यार्थीले यथाशिघ्र सम्पर्क गरी आफ्नो सिट सुरक्षीत गर्नु हुन अनुुरोध गरिन्छ ।
सम्पर्क नं.
कार्यक्रम संयोजक ः राजन आचार्य
९८५७०६८९४५, ९७४८६७०९१२
प्रधानाध्यापकः ज्ञानेन्द्र ब. सिंह
९७४८०००५४०
व्यवस्थापकिय प्रमुखः नारायण ब. सिंह श्री त्रिभुवन माध्यामिक विद्यालय
९७४८०००५४१ नलगाड न.पा.७ दल्ली,जाजरकोट
नलगाड नगर पालिका वडा नं ५ मा वडा अध्यक्षकाे नेतृत्वमा काेराना भाईरस बिरूद्ध जनाचेतनाकाे लागि प्रतेक घर दैलाेमा
लिले नलगाड नगर पलिका वडा नं ५ का ६ वटा टाेलमा काेराना भाईरस बिरूद्ध जनाचेतनाकाे लागि प्रतेक घर दैलाेमा पुगी चेतना अभिबृद्धि गर्ना र लगडाऊनकाे पुर्णा पालना गराउना वडा, गाँऊ,टाेल र बस्तिका नाका सिल गराउनुका साथै काेराना भाईरस र लगडाउनबाट उत्पन्ना असहज परिस्थितिकाे वडा कार्यालयमा जानकारि
गराउना,सरसफाईमा ध्यान अाकृष्ट गराउना प्रत्येक टाेलमा वडा सदस्येकाे संयाेजकत्वमा ५ सदसिय काेराना भाईरस तिब्र प्रतिकार्य टाेलि गठन गरि उक्त टाेलि मार्फत ५०० थान माक्स, प्रति घर २ वटा डिटाेल साबुन बितरण गर्ने कार्य सम्पन्ना गरियाे ।
कार्यपालिका बैठकको निर्णय अनुसार नलगाड नगरपालिकाले २१ लाखको कोरोना भाइरस संक्रमण रोकथाम
नलगाड नगरपालिका–७ दल्ली स्थित त्रिभुवन माध्यामिक विद्यालय भवनमा नगरपालिकाले ६ वेडको क्वारेन्टाइन स्थापना गरि कोरोना भाइरस प्रतिकार्य योजनालाई अगाडि बढाएको छ अधिकृत सिंहले भने–“नेपाल सरकारले गरेको लकडाउन
कोरोना भाइरस संक्रमित (सूचीसहित)
पहिलो संक्रमितः चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो ।
दोस्रो संक्रमितः फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको
तेस्रो संक्रमितः युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको
चौंथो संक्रमितः युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको
पाचौं संक्रमितः बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको
छैठौं संक्रमितः फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी महिलाको २० चैत्रमा पत्ता लागेको