नलगाड नगरपालिका ५ कालिमाटी बजार दुर्गन्धित हुँदै
कातिक २७ नलगाड नगरपालिका वडा न ५ स्थित अबस्थित जाजरकाेट पुर्वी भेगकाे मुख्य बजार कालिमाटी जाे एकदमै पुरानाे बजार हाे । कालिमाटी बजार नलगाड नदी र झुमरे खाेलाकाे दाेभानमा रहेकाे छ । अहिले याे बजार पहिलेकाे तुलनामा अलि ठुलाे हुँदै जाँदा फाेहर मैला व्यवस्थापन सम्बन्धि जटिल समस्या बढदै ।
याे समस्या अाउनुकाे कारण सम्बन्धित निकायले डम्फिङ्ग साइडकाे व्यवस्ठा नगरिनु र जनचेतनाकाे कमि अनि सररफाई समितिकाे ध्यान नजानु नै प्रमुख कारण देखिन्छ । समय अगाडिकाे बजार भन्दा अहिले केहि अव्यवस्थित देखिन्छ। बजार भित्र फाेहरका थुप्राहरु फेरी यत्रतत्र पाइन लागे । भने खाेलाकाे किनारमा पनि त्यस्तै फाेहरका थुप्राहरु देखिन्छन् ।
यस्ताे हुनाले खाेलामा रहेकाे पानि दुषिद हुनुकाे साथै बातावरणमा नराम्राे असर पर्नुका साथै बाहिरबाट अाउने पाहुनाहरु सामु नराम्राे सन्देश जानि देखिएकाे छ। त्यसैले अब सबन्धित निकायले डम्फिङ्ग साइडकाे व्यवस्था गरि जनचेतना मुलक कार्यत्रम ल्याइ जथाभावी फाेहरलाई कानुनि कार्वाहि नगरे सम्म बजार सुन्दर नहुनेकुरा केहि स्थानिय बासिन्दाकाे भनाई छ ।राष्ट्रिय सभाका सदस्य ने क पा का नेता कालि बहादुर मल्ल जिल्ला समन्वय समितिका अध्यक्ष उपस्थित पुर्ण निर्माणमा छलफल ।
कातिक २६ गते नलगाड नगरपालिका वडा न ५ पर्ने जाजरकाेट पुर्वि भेगकाे मुख्य बजार कालिमाटी मा केहि महिना अगाडि बाढीले गरेकाे अर्पर्यास्चित क्षति प्रतेक्ष्य अवलाेकन गर्न राष्ट्रिय सभाका सदस्य ने क पा का नेता कालि बहादुर मल्ल जिल्ला समन्वय समितिका अध्यक्ष र नलगाड नगरपालिकाका मेयर उपस्थित भएका थिए ।
उक्त छलफलमा कालिमाटी उद्याेग बाणिज्य सँघ का अध्यक्ष धन बहदुर रावल नारिक समाज तर्फबाट दिप बहादुर सुनार र दिनेश कुमार वली लगायतका व्यत्तिहरुले केहि समय अगाडि अाएकाे बाढीले पूर्याएकाे सङरचना पुर्ण निर्माण बजारलाई पूर्ण बाढीले पुर्याउन सक्ने क्षति बाट बच्न सरकारी ततवरबाट पहल गरिदिनुहुन अनुराेध गर्नु भएकाे िथयाे ।
साथै डाेल्पा हाइवाइ पक्कि पुल जिराे प्वाइन्ट अाेपन अनि बसपार्क निर्माण काे विषयमा पनि तत्काल पहल गर्नुपर्ने अपिल गर्नुभएकाे थियाे । भने उक्त छलफलमा पाल्नुभएका माननिय राष्ट्रिय सभाका सदस्य कालि बहादुर मल्लले राज्यकाे तर्फबाट यस क्षेत्रकाे विकास र बाढीले गरेकाे क्षतिलाई पुर्ण निर्माण गर्ने अनि तत्काल एउटा झाेलुङ्गे पुल निर्माण गर्न पहल गर्ने साथै बसपार्क निर्माण पक्कि पुलकाे िवषयमा पनि अाफुले चाँडै बनाउने पहल गर्ने बताउनुभयाे ।
बजारकाे व्यवस्थापन राम्राे सँग गर्न अाग्रह गर्नुभयाे । यस क्षेत्रलाई कृषि पकेट क्षेत्र बनाउन पनि पहल गर्ने बजारलाई अाधुनिकिकरण गर्नुपर्नेमा पनि जाेड दिनुभयाे । र बजारकाे अाधुनिकिकरणकाे लागि भाैतिक पुर्वाधार निर्माण मात्रै नभएर साेच परिवर्तन पनि गर्न अनुराेध गर्नुभयाे ।
Subscribe to:
Posts (Atom)
