मँसिर ६नलगाड नगरपालिका ५ कालिमाटी बजार देखि राेड काे जिराे पाेईन्ट उध्घाटन हुदै अाज विहान सुरु भएकाे छ । उध्घा६न काे लागि नलगाड नगरपालिका का मेयर र प्रदेश सभासद गणेश प्रसाद सिह लगायत उद्याेग बाणिज्य सघका अध्यक्ष ऽ कालिमाटि बजारका व्यपारी वडा अध्यक्ष उपस्थित भएका िथए ।
जिराे पाेइन्ट खाेल्ने बितिकै गाडि जिब सवारी साधनहरु बारेकाेट गाउँपालिका जाने राेड खारा अनि डाेल्पा जाने राेड तल्लु बगर सम्म गुड्ने सम्भाबना छ । कालिमाटी बजार पहिलेकाे भन्दा बढी भिडभाड हुदैछ । बजारमा हुने सवारी साधनहरु बढ्दाेत्रम मा रहेकाे छ ।
नलगाड नगरपालिका ५ कालिमाटी बजार दुर्गन्धित हुँदै
कातिक २७ नलगाड नगरपालिका वडा न ५ स्थित अबस्थित जाजरकाेट पुर्वी भेगकाे मुख्य बजार कालिमाटी जाे एकदमै पुरानाे बजार हाे । कालिमाटी बजार नलगाड नदी र झुमरे खाेलाकाे दाेभानमा रहेकाे छ । अहिले याे बजार पहिलेकाे तुलनामा अलि ठुलाे हुँदै जाँदा फाेहर मैला व्यवस्थापन सम्बन्धि जटिल समस्या बढदै ।
याे समस्या अाउनुकाे कारण सम्बन्धित निकायले डम्फिङ्ग साइडकाे व्यवस्ठा नगरिनु र जनचेतनाकाे कमि अनि सररफाई समितिकाे ध्यान नजानु नै प्रमुख कारण देखिन्छ । समय अगाडिकाे बजार भन्दा अहिले केहि अव्यवस्थित देखिन्छ। बजार भित्र फाेहरका थुप्राहरु फेरी यत्रतत्र पाइन लागे । भने खाेलाकाे किनारमा पनि त्यस्तै फाेहरका थुप्राहरु देखिन्छन् ।
यस्ताे हुनाले खाेलामा रहेकाे पानि दुषिद हुनुकाे साथै बातावरणमा नराम्राे असर पर्नुका साथै बाहिरबाट अाउने पाहुनाहरु सामु नराम्राे सन्देश जानि देखिएकाे छ। त्यसैले अब सबन्धित निकायले डम्फिङ्ग साइडकाे व्यवस्था गरि जनचेतना मुलक कार्यत्रम ल्याइ जथाभावी फाेहरलाई कानुनि कार्वाहि नगरे सम्म बजार सुन्दर नहुनेकुरा केहि स्थानिय बासिन्दाकाे भनाई छ ।
राष्ट्रिय सभाका सदस्य ने क पा का नेता कालि बहादुर मल्ल जिल्ला समन्वय समितिका अध्यक्ष उपस्थित पुर्ण निर्माणमा छलफल ।
कातिक २६ गते नलगाड नगरपालिका वडा न ५ पर्ने जाजरकाेट पुर्वि भेगकाे मुख्य बजार कालिमाटी मा केहि महिना अगाडि बाढीले गरेकाे अर्पर्यास्चित क्षति प्रतेक्ष्य अवलाेकन गर्न राष्ट्रिय सभाका सदस्य ने क पा का नेता कालि बहादुर मल्ल जिल्ला समन्वय समितिका अध्यक्ष र नलगाड नगरपालिकाका मेयर उपस्थित भएका थिए ।
उक्त छलफलमा कालिमाटी उद्याेग बाणिज्य सँघ का अध्यक्ष धन बहदुर रावल नारिक समाज तर्फबाट दिप बहादुर सुनार र दिनेश कुमार वली लगायतका व्यत्तिहरुले केहि समय अगाडि अाएकाे बाढीले पूर्याएकाे सङरचना पुर्ण निर्माण बजारलाई पूर्ण बाढीले पुर्याउन सक्ने क्षति बाट बच्न सरकारी ततवरबाट पहल गरिदिनुहुन अनुराेध गर्नु भएकाे िथयाे ।
साथै डाेल्पा हाइवाइ पक्कि पुल जिराे प्वाइन्ट अाेपन अनि बसपार्क निर्माण काे विषयमा पनि तत्काल पहल गर्नुपर्ने अपिल गर्नुभएकाे थियाे । भने उक्त छलफलमा पाल्नुभएका माननिय राष्ट्रिय सभाका सदस्य कालि बहादुर मल्लले राज्यकाे तर्फबाट यस क्षेत्रकाे विकास र बाढीले गरेकाे क्षतिलाई पुर्ण निर्माण गर्ने अनि तत्काल एउटा झाेलुङ्गे पुल निर्माण गर्न पहल गर्ने साथै बसपार्क निर्माण पक्कि पुलकाे िवषयमा पनि अाफुले चाँडै बनाउने पहल गर्ने बताउनुभयाे ।
बजारकाे व्यवस्थापन राम्राे सँग गर्न अाग्रह गर्नुभयाे । यस क्षेत्रलाई कृषि पकेट क्षेत्र बनाउन पनि पहल गर्ने बजारलाई अाधुनिकिकरण गर्नुपर्नेमा पनि जाेड दिनुभयाे । र बजारकाे अाधुनिकिकरणकाे लागि भाैतिक पुर्वाधार निर्माण मात्रै नभएर साेच परिवर्तन पनि गर्न अनुराेध गर्नुभयाे ।
अचम्म भेटीयाे पाँच खुट्टा बाख्रा
अचम्म भेटीयाे पाँच खुट्टा बाख्रा
कातिक २४ गते सँसारमा बेला बेलामा अनाैठा बस्तुहरु फेला पर्ने गर्दछन । विषेश गरि जनावरुहरुमा नयाँ नयाँ रुप देख्ने गरिन्छ । हाम्राे नेपालमा पनि यस्ता अनेकाै घटना भइरहन्छन । कहिले दुई मुख भएकाे गाइ जन्मियाे भन्न् सुनिन्छ । त्यस्तै गरि घटाना नलगाड नगरपालिका वडा न ३मा भएकाे छ त्यहाँ एउटा बाख्राले पाँच वटा खुट्टा भएकाे पाठि जन्मेकाे छ। वडा न ३ निवासि तिर्थ बहादुर बुढाकाे घरमा उत्त बाख्रा रहेकाे छ।बारेकाेट गाउँपालिका चाखुरेमा हिमपात
बारेकाेट गाउँपालिका चाखुरेमा हिमपात
कातिक १८ गते बारेकाेट गाउँपालिकामा पर्ने जाजरकाेट र जुम्ला र डाेल्पाकाे सिमाना जाेड्ने जाजरकाेटकाे एक मात्र पाट्न क्षेत्र चाखुरेमा भारि िहमपात भएकाे छ चाखुरेमा भएकाे भारि हिमपातले जडिबुटी उत्खननमा पुगेका सर्वसाधारणलाई असहजता बनाएकाे छ । त्यहाँ िहमपात हुँदा बारेकाेट गाउँपालिका मा चिसाे बढेकाे त्यहाँका बासिन्दा राजु कार्कि ले जनाएका छन । र त्यहाँ अहिले अत्यन्तै चिसाे बढेकेा कारण त्यहाँका स्थानिय बासिन्दाकाे दैनिक जनजिवन प्रभावित हुनका साथै जडिबुटी उत्खनन गर्न गएका मानिसहरु पनि घर फर्किरहेकाे छन । भारि हिमपात भएका कारण डाेल्पा जुम्ला अावत जावतमा समेत समस्या परेकाे जनाएका छन ।
कातिक १८ गते बारेकाेट गाउँपालिकामा पर्ने जाजरकाेट र जुम्ला र डाेल्पाकाे सिमाना जाेड्ने जाजरकाेटकाे एक मात्र पाट्न क्षेत्र चाखुरेमा भारि िहमपात भएकाे छ चाखुरेमा भएकाे भारि हिमपातले जडिबुटी उत्खननमा पुगेका सर्वसाधारणलाई असहजता बनाएकाे छ । त्यहाँ िहमपात हुँदा बारेकाेट गाउँपालिका मा चिसाे बढेकाे त्यहाँका बासिन्दा राजु कार्कि ले जनाएका छन । र त्यहाँ अहिले अत्यन्तै चिसाे बढेकेा कारण त्यहाँका स्थानिय बासिन्दाकाे दैनिक जनजिवन प्रभावित हुनका साथै जडिबुटी उत्खनन गर्न गएका मानिसहरु पनि घर फर्किरहेकाे छन । भारि हिमपात भएका कारण डाेल्पा जुम्ला अावत जावतमा समेत समस्या परेकाे जनाएका छन ।
kitty know it in japan.......................
kitty know it in japan the chico to reading
melons ready seriously you waldo me see price eq shade watermelon also ones in
hartford shear laura even human face watermelons complete with eyes and nose
and a mouse house for one of japan the most iconic erica's hello kitty even has
a face on a milli the top anomalies hello kitty branded miller now price that
$69
Mobile Keypad तथा Display Light Section
Mobile Keypad तथा Display Light Section: V1 काे Base मा
KDL पल्स UEM IC बाट दिईन्छ ।
उक्त्त ट्रान्जिस्टरका Emitor मा VFlash voltage दिईन्छ र या ट्रान्जिस्टर भित्र भएका switch on हुन्छ र light ic का EN पिनमा VFlash voltage अईपुग्छ । Vbatt बाट IC
लाई 3.7 voltage
दिईन्छ र boostingpulse काे लागि L1 का प्रयाग गरिएका छ । यस IC काे output voltage करिब 9voltage देखि 15
voltage सम्म हुन्छ जुन voltage
ले display तथा keypad का series मा लगाईएका
LED हरु बल्छन् । R4 ले यि LED
हरुलाई Negative
supply दिएका छ ।
Japan gadget technologically super toilet
Japan gadget technologically super toilet
toilet in Japan what is the gadget technologically advanced getting user-friendly leaving the symbol super 1 you have built in things on the town and he did sheets, grassroots system that she would stars are there in to occupy and the mobile I text you put toilet like a suicide me now with all kind of bad news airways are lower the season play some white noise background music and of course send a spray awarded at clean the user rap our neighbor using me things were over 35 years
Mobile Camera Section...............................
CamaraSection: N 263 / N264 दुबै IC लाई VBatt दिकएके छ । EN
काे लागि VIO
voltage दिएके छ यि voltage प्राप्त भएपछि जब camara
on गिरन्छ, N 263 काे output pin मा VAux voltage र / N264 काे output
pin मा VCAM
voltage उत्पादन हुन्छ र Camara
active हुन्छ । Camara लाई CPU बाट clockpositive
र clocknegative दिइन्छ । data positive / negative बाट CPU सग data
अादान प्रदान का लागि प्रयेग गरिएके छ ।
Subscribe to:
Posts (Atom)